FLASH NEWS
  • Loading...

जेनजी सहिद धिरजका बुवा कांग्रेसको समानुपातिक सूचीमा

  • युगिन आवाज
  • ६ महिना अघि
  • १८६ पटक पढिएको
Post Thumbnail

जेनजी आन्दोलनमा सहिद बनेका धिरज श्रेष्ठका बुवालाई नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनाएको छ।

सामाजिक सञ्जाल तिर

कांग्रेसले मंगलबार राति समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। समानुपातिकतर्फ ११० जना उम्मेदवारको बन्दसूचीमा जेनजी सहिद धिरजका बुवा नारायण श्रेष्ठको नाम पनि राखिएको छ। उनलाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाइएको छ। नेपाल खबर

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित