FLASH NEWS
- Loading...
निर्वाचन आयोगमा बन्दसूची बुझाउने राजनीतिक दल

- युगिन आवाज
- २ महिना अघि
- १२०५ पटक पढिएको
तनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन ।
सामाजिक सञ्जाल तिर
आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेको छ ।
यस्तो छ बन्दसूची बुझाउने दलको सूची


प्रतिक्रिया दिनुहोस









